फलहारी बाबा बहुमुखी क्याम्पसकाे संचालक समिति अध्यक्षमा चौधरी चयन ।

0
187

कपिलवस्तु , पुष २०
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वार्ड नं १ भित्र शैक्षिक धरोहरको रुपमा रहेको श्री फलहारी बाबा बहुमुखी क्याम्पसकाे प्रथम क्याम्पस सभा एवंम् अधिवेशन बाट सर्वसहमतिले क्याम्पस सञ्चालक समिति गठन भएको छ । जसको अध्यक्ष श्याम सुन्दर चौधरी , उपाध्यक्ष कैलास अग्रहरी ,सदस्यहरु प्रभु नाथ कुर्मी , विजय जयसवाल , महिला सदस्यहरु फूल कुमारी यादव , चन्द्रावती पाण्डेय र राधिका यादव चयन हुनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here