नजिब रजाक: मलेशियाका ‘छुनै नसकिने’ पूर्वप्रधानमन्त्रीलाई जेल पठाउने त्यो फैसला

0
194

[ad_1]

  • जोनाथन हेड
  • दक्षिणपूर्वी एशिया संवाददाता

नजिब रजाक

तस्बिर स्रोत, Getty Images

केही दिनअघि मलेशियाको राजनीतिक राजधानी पुत्रजयास्थित इस्लामिक शैलीमा निर्मित अदालतमा केही उल्लेखनीय कुरा भयो।

त्यहाँ अथाह सम्पत्ति र शक्ति भएका एक व्यक्ति कठघरामा उभिएका थिए। उनी प्रधानमन्त्री हुँदा वास्तवमै छुनै नसकिने व्यक्ति थिए।

मलेशियाली समाजमा उनको उच्च हैसियतलाई जनाउने पूर्ण उपाधि हो- दातो हाजी मोहम्मद नजिब बिन तुन हाजी अब्दुल रजाक।

सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगको अभियोगमा दोषी ठहरिएर १२ वर्षको जेल सजाय पाएका भए पनि अब्दुल रजाकले दुई वर्षदेखि न्यायपालिकामा त्यसलाई चुनौती दिँदै आएका थिए।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here