कतार विश्वकप फुटबल: कसरी अरूभन्दा फरक?

0
216
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • निरञ्जन राजवंशी
  • बीबीसी न्यूज नेपाली

कतार फुटबल

तस्बिर स्रोत, Getty Images

मानव अधिकार उल्लङ्घनका प्रसङ्ग, भ्रस्टाचार आरोपको एकपछि अर्को शृङ्खला, कामदारको मृत्युको विषय जस्ता विश्व फुटबललाई तरङ्गित पार्ने अनेकन ठूल्ठूला विवादलाई पन्छाउँदै अन्तत: खाडीको एउटा सानो देश कतार विश्वकप फुटबल २०२२ आयोजनाको सँघारमा पुगेको छ।

विश्व फुटबलको यो महान चाड आफ्नो देशमा आयोजना गर्न कतारले विश्व फुटबलको स्थापित कतिपय प्रचलनलाई नै उथलपुथल पारिदियो, भलै त्यस निम्ति उसले अर्बौं डलर पानी जसरी खन्याएको छ।

कतार विश्वकप २०२२ धेरै अर्थले पृथक र विशेष हुँदैछ र उसले यस्तो इतिहास लेख्दैछ, जुन विश्वकप फुटबलमा अब फेरि दोहोरिन धेरै समय लाग्न सक्छ वा नदोहोरिन पनि सक्छ।

के छ त कतार विश्वकपका विशेषताहरू?

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here