करोडौँ वर्षअघि डाइनसोर लोप हुनेगरी महाप्रलय हुँदा ‘एउटाभन्दा बढी क्षुद्रग्रह पृथ्वीमा बज्रिएको हुनसक्छ’

0
213
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • जोनाथन एमोस
  • बीबीसी विज्ञान संवाददाता

कलाकृति

तस्बिर स्रोत, Getty Images

छ करोड ६० लाख वर्षअघि एउटा क्षुद्रग्रह अहिले गल्फ अब मेक्सिको भनिने स्थानमा बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप हुन पुगेको थियो।

के त्यति बेला अर्को क्षुद्रग्रह पनि खसेको थियो?

के त्यो भयानक दिनमा आकाशबाट एकभन्दा बढी ठूला पत्थरहरू पृथ्वीमा खसेका थिए?

आन्ध्र महासागरको अर्को छेउमा त्यही समयमा खगोलीय पिण्ड बज्रिँदा बनेको जस्तो देखिने अर्को एउटा विशाल खाल्डो फेला परेपछि यी प्रश्नहरू उठेका हुन्।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here