कपिलवस्तुको लक्ष्मणघाटमा हुने सात दिवसीय राम कथाको सम्पुर्ण तयारी पुरा

0
263


कपिलवस्तु ,फागुन ११
कपिलवस्तुको शिवराज नगरपालिका ८ लक्ष्मण घाटमा राम कथा हुने भएको छ ।
राम कथाको सम्पुर्ण तयारी पुरा भएको आयोजक  बासुदेव जम्मरकट्टेलले जानकारी दिनुभयो ।

रामकथाको उदघाटन भोली  (शनिवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीद्धारा हुने छ ।

रामकथामा संकलन हुने दानबाट लक्ष्मण घाटमा अवधी कला संस्कृती संरक्षणका लागि धर्मशाला र अवधी संग्राहलय निर्माण गर्ने उदेश्यले रामकथा आयोजना गरिएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here