युक्रेन युद्ध: सेप्टेम्बरमा मात्रै रुसबाट ६,००० वर्गकिलोमिटर क्षेत्र फिर्ता लिएको जेलेन्स्कीको दाबी

0
240
ads वन्य जन्तु संरक्षण

[ad_1]

युक्रेनी सेनाको फाइल तस्बिर

तस्बिर स्रोत, Reuters

अहिले जारी प्रत्याक्रमणका कारण युक्रेनी सेनाले रुसी सेनाबाट थप क्षेत्र आफ्नो कब्जामा लिन सकेको त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दाबी छ।

उनका अनुसार सेनाले सेप्टेम्बरयता युक्रेनको पूर्व र दक्षिणमा रुसी नियन्त्रणमा रहेका ६,००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्र फिर्ता लिइएको हो।

यद्यपि, बीबीसीले यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

रुसले उत्तर-पूर्वी खार्किभ क्षेत्रका प्रमुख सहरहरू गुमाएको स्वीकार गरेको छ जसलाई केही सैन्य विज्ञहरूले युद्धको उल्लेख्य घटनाक्रमका रूपमा हेरेका छन्।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here