महारानी एलिजाबेथ द्वितीयाः १०० वर्षे वृद्धाले पाइन् महारानीले पठाएको जन्मदिनको शुभकामना

0
182

[ad_1]

महारानी एलिजाबेथ द्वितीयाः १०० वर्षे वृद्धाले पाइन् महारानीले पठाएको जन्मदिनको शुभकामना

गत साता बिहीवार महारानी एलिजाबेथ द्वितीयाको मृत्यु भएपछि ग्वेन्डलिन होरले आफ्नो १०० औँ जन्मदिनमा महारानीबाट शुभकामना सन्देश पाउने आशा मारिसकेकी थिइन्।

तर भोलिपल्ट उनको हातमा एउटा टेलिग्राम आइपुग्यो। त्यो देखेर उनी छक्क मात्रै परिनन्, भावविह्वन पनि भइन्।

त्यो महारानीले पठाएको बधाई तथा शुभकामना सन्देश थियो। उनको सयौँ जन्मदिन सेप्टेम्बर १० मा थियो।

ग्वेन्डलिनकी भतिजीले बीबीसीको अनलाइन श्रद्धाञ्जलि पेजमा लेखेकी छन्: “ग्वेन्डलिन बेटी होर आज १०० पुग्नुभयो। दशकौँदेखि उहाँ महारानीबाट सन्देश आउने कुरा गर्नुहुन्थ्यो। यो समाचार सुनेर उहाँ दुःखी हुनुभयो। … तर महारानीको टेलिग्राम आयो र उहाँ निकै खुसी हुनुभयो।”

अनि यो पनि

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here