चर्चित गायक ‘अर्थर गन’ भन्छन्, ‘नेपाली र अङ्ग्रेजी गीत ‘फ्यूजन’ गर्नु राम्रो होइन’

0
212

[ad_1]

चर्चित गायक ‘अर्थर गन’ भन्छन्, ‘नेपाली र अङ्ग्रेजी गीत ‘फ्यूजन’ गर्नु राम्रो होइन’

‘अमेरिकन आइडल २०२०’ का उपविजेता दिवेश पोख्रेल नेपाली र अङ्ग्रेजी गीत ‘फ्यूजन’ गर्दा राम्रो नसुनिने ठान्छन् त्यसैले दुइथरी गीतको मिश्रण गर्न नहुने बताउँछन्।

अमेरिकाबाट आएका २४ वर्षे गायक हाल नेपालमा पर्यटन तथा संस्कृतिको संवर्द्धन गर्न भन्दै देशभर साङ्गीतिक प्रस्तुती अर्थात् कन्सर्ट गर्दै हिँडेका छन्।

काठमाण्डूको कलङ्कीमा जन्मिएका उनी ‘भिन्न स्वरमा’ नेपाली र अङ्ग्रेजी गीत गाएर चर्चामा छन्।

आफ्नो आत्मविश्वाश, अनुभव र परिवारको सहयोगले सफलता पाउन सकेको बताउने उनले नेपाली र अङ्ग्रेजी भाषाको गायनलाई सँगसँगै अगाडि बढाउन चाहेको बताउँछन्।

हालै सरकारले उनलाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।

उनीसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि:

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here