३१७ जनाको निशुल्क आँखा जाँच ।

0
241


कपिलवस्तु , पौष २७
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नम्बर ७ मा ३१७ जनाले निशुल्क आँखा जाच गराएका छन । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग र कृष्णनगर नगरपालिका वडा नं. ७ को आयोजनामा संचालन भएको निःशुल्क आँखा शिविरमा ३१७ जनामा १०८ जनालाई मोतियाबिन्दु को सल्कृयाका लागि छनोट गरिएको छ भने ११० जनालाई चस्मा दिएको वडा अध्यक्ष राजकिशाेर यादवले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here