दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प

0
237
ads वन्य जन्तु संरक्षण

कार्तिक २२
कपिलवस्तु – सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलबार राति ९ बजेर ७ मिनेटमा पश्चिम नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here