महारानी एलिजाबेथ द्वितीयाः ब्रिटेनमा राजपरिवारको शोकमा किन २१ तोपको सलामी दिइन्छ र झण्डा आधा झुकाइन्छ

0
191

[ad_1]

महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा ८ सेप्टेमबर, २०२२ मा निधन भएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा सेप्टेम्बर ८, २०२२ मा निधन भएको छ

ब्रिटिश राजपरिवार संलग्न धेरै कुरामध्ये राष्ट्रप्रमुखको निधनको दुःखद बेलालाई निर्देशित गर्ने विभिन्न परम्परा र परिपाटीहरू हुन्छन्।

सेप्टेम्बर ८ मा महारानी एलिजाबेथ द्वितीयाको निधनपछि शाही शोकको समय निर्धारण गरियो जुन उनको अन्तिम संस्कार सकिएपछिको सात दिनसम्म चल्छ।

ब्रिटेनमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको निधनपछि अनुसरण गरिएको परम्परापछाडि केही इतिहास छ। तीमध्ये धेरैजसो अहिले संसारभरि चर्चित छन्।

झण्डा आधा झुकाउने

तस्बिर स्रोत, EPA

औपचारिक रूपमा शोक प्रकट गर्ने एउटा प्रारम्भिक तरिका भनेको सरकारी र राजपरिवारसँग सम्बद्ध भवनहरूमा झण्डा आधा झुकाउनु हो।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here