चार्ल्स तृतीयः ब्रिटेनका नयाँ राजाद्वारा संसद्‌लाई पहिलो पटक सम्बोधन

0
257
ads वन्य जन्तु संरक्षण

[ad_1]

राजा चार्ल्स

तस्बिर स्रोत, Reuters

ब्रिटेनका राजा चार्ल्स तृतीयले त्यहाँको संसद्‌लाई लोकतन्त्रको जीवन्त अङ्ग भन्दै प्रशंसा गरेका छन्।

राजाका रूपमा संसद्‌मा गरेको पहिलो सम्बोधनका क्रममा उनले महारानी एलिजाबेथ द्वितीयाको निधनमा सांसदहरूले व्यक्त गरेको समवेदना स्वीकारेका थिए।

राजा चार्ल्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताए।

राजा बनेपछि पहिलो पटक संसद्‌लाई सम्बोधन गर्न वेस्टमिन्स्टर हलमा पुगेका चार्ल्स तृतीयलाई ट्रम्पेटको धुनसहित स्वागत गरिएको थियो।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here