[ad_1]
कतार विश्वकप २०२२: चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो
सन् २०२२ को विश्वकप फुटबल यही नोभेम्बरदेखि कतारमा हुन गइरहेको छ।
हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना हुन लागेको हो।
कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो।
हेर्नुहोस् २०२२ कतार विश्वकपसम्बन्धी विजय गजमेरले बनाएको यो एक्सप्लेनर भिडिओ।
अनि यो पनि
[ad_2]



