भ्लादिमिर पुटिन र सी जिन्पिङ: रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिले एकअर्काबाट के चाहेका छन्

0
225
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • बीबीसी मनिटरिङ
  • विश्लेषण

पुटिन-सी

तस्बिर स्रोत, AFP

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङ दुवै यो साता दुर्लभ विदेश यात्रामा गएका छन्। उज्बेकिस्तानमा आयोजित एउटा सम्मेलनका क्रममा उनीहरूबीच भेट पनि भएको छ।

भारत, पाकिस्तान, टर्की र इरान (एवम् अन्य देशहरू) समेत शाङ्घाई सहकार्य सङ्गठन (एससीओ) को सम्मेलनमा १५-१६ सेप्टेम्बरमा समरकन्दमा छन्। 

तर क्रेम्लिनले चिनियाँ नेतासँगको भेटलाई “विशेष महत्त्व”को रूपमा प्रस्तुत गरेको छ। 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक चिनियाँ राष्ट्रपतिसँग भएको प्रत्यक्ष भेटघाटपछि पुटिनले उक्त घटनाप्रति चीनको “चासो” आफूले बुझेको बताएका छन्। चीनले रुसले युक्रेनमा गरेको अतिक्रमणको समर्थन गरेको छैन।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here