महारानी एलिजाबेथ द्वितीयाः ब्रिटेनमा मौरीलाई राष्ट्रप्रमुखको मृत्युको दुःखद खबर सुनाउने र अन्य अनौठा चलनहरू

0
228
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • फर्नान्डो डुआर्टी
  • बीबीसी विश्व सेवा

महारानी एलिजाबेथ द्वितीयaलाई प्रिन्स ट्रस्ट कार्यक्रममा मौरी देखाइएको थियो

तस्बिर स्रोत, Getty Images

महारानी एलिजाबेथ द्वितीयाको निधनपछि राजा चार्ल्स तृतीयको राज्यारोहणले ब्रिटेनको राजपरिवारमा हुने भिन्न खालका चलन धेरै पुस्तापछि पुन: उजागर गरेको छ।

तर तीमध्ये कतिपय चलन राजपरिवारको मामिलामा आफूलाई जानकार ठान्नेहरूलाई पनि छक्क पार्ने खालका छन्।

यस्तै केही अस्वाभाविक उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ।

मौरीलाई दुःखद खबर सुनाउने चलन

महारानीको निधनको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा धेरै नै आए पनि निश्चित ठाउँहरूमा भने यो समाचार छुट्टै रूपमा सुनाउनुपर्ने नियम छ। त्यो भनेको उनका मौरीहरूलाई हो।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here