भ्लादिमिर पुटिन र सी जिन्पिङबीच उज्बेकिस्तानमा भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा

0
173

[ad_1]

पुटिन-सी भेट

तस्बिर स्रोत, Reuters

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई युक्रेन मामलामा बेइजिङको “सन्तुलित अडान”का लागि धन्यवाद दिएका छन्।

मस्कोले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुस र चीनका राष्ट्रपतिहरू पहिलोपटक प्रत्यक्ष रूपमा बिहीवार उज्बेकिस्तानको समरकन्दमा भेटेका हुन्।

पुटिनले त्यहाँ “एकल ध्रूविय विश्व” खडा गर्ने प्रयासहरूको निन्दा गरेका छन्।

राष्ट्रपति सीले चीन “ठूला शक्तिका रूपमा” रुससँग सहकार्य गर्न खोजेको बताएका छन्।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here