बालेन शाह: टुकुचा वरपर खाली गराउने महानगरको योजना साकार पार्न यस्ता छन् तगारा

0
205
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • सञ्जय ढकाल
  • बीबीसी न्यूज नेपाली

टुकुचा
तस्बिरको क्याप्शन,

कतै देखिने कतै नदेखिने अवस्थामा पुगेको टुकुचा खोला

काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहको ध्यानमा परेकामध्ये टुकुचा खोला किनारा व्यवस्थित बनाउने विषय पनि एक हो।

साउन १२ गते महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै काठमाण्डू प्लाजाको उत्तरदेखि जय नेपाल हलसम्म टुकुचा खोला किनार क्षेत्रमा स्वीकृत नक्सा विपरीत, मापदण्ड विपरीत वा नक्सा नै नबनाइ घर/टहरा निर्माण गरेको देखिएको भन्दै ३५ दिनभित्र हटाउन घरधनीहरूलाई आह्वान गरेको छ।

तर ३५ दिन बितिसके पनि यसमा धेरै जटिलता अनि अन्य निकायसँगको समन्वय जरुरी देखिएको भन्दै थप काम गर्न समय लाग्न सक्ने महानगरका प्रवक्ताले बताएका छन्।

उनले भनेको जस्तो जटिलतामा खोलाको नापि नक्शाकै अभाव सबभन्दा टड्कारो देखिन्छ।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here