अफगानिस्तानः ती व्यक्ति जो अमेरिकी सैन्य विमानबाट खसे

0
228
ads वन्य जन्तु संरक्षण

[ad_1]

अफगानिस्तानः ती व्यक्ति जो अमेरिकी सैन्य विमानबाट खसे

गत वर्ष तालिबानले काबुलमा आफ्नो नियन्त्रण कायम गरेपछि हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गरे। केही मानिस त अमेरिकी सैन्य विमानबाहिर झुन्डिए पनि।

ती विमान उड्दा मानिसहरू आकाशबाट भुइँमा खसे अनि उनीहरूको अकाल मृत्यु भयो।

बीबीसी पाश्तोका यम बारिजले त्यसरी ज्यान गुमाउनेमध्येका एक जनाको परिवारलाई भेटेर यो भिडिओ बनाएका हुन्।

काबुलको बाहिरीभागमा बस्ने उक्त परिवारले आफ्ना छोराको मृत्यु अनाहकमा भएको भन्दै न्यायको माग गरिरहेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here