नेपाल-चीन सम्बन्ध: १४७ देशमा फैलिएको बेल्ट एन्ड रोड परियोजना अघि बढाउन नेपाल कति इच्छुक?

0
185

[ad_1]

  • फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली

चिनियाँ नेता र प्रधानमन्त्री देउवाबीचको भेटवार्ता

तस्बिर स्रोत, RSS

परराष्ट्र मामिलाका जानकारहरूले चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड परियोजनाको कार्यान्वयनलाई तत्कालका लागि नेपालले थाती राख्ने अवस्था आफूहरूले देखेको बीबीसीलाई बताएका छन्।

सन् २०१३ मा उक्त कार्यक्रम घोषणा भएयता चीनले ९३२ अर्ब डलर बीआरआईसँग जोडिएका परियोजनामा लगानी गरेको र त्यसको अधिकांश हिस्सा पूर्वाधार निर्माणमा रहेको अघिल्लो महिना प्रकाशित एउटा अध्ययनमा उल्लेख छ।

हालसम्म १४७ वटा देशले उक्त परियोजनामा हस्ताक्षर गरेका छन्।

पछिल्ला वर्षहरूमा उक्त पूर्वाधार कार्यक्रम अन्तर्गत चीनले उपलब्ध गराउने ऋण र लगानी निरन्तर ओरालो लागेको ग्रीन फाइनान्स एन्ड डेभलपमेन्ट सेन्टरको सो अध्ययनमा जनाइएको छ।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here