महारानी एलिजाबेथ द्वितीया: चिनियाँ प्रतिनिधिमण्डललाई वेस्टमिन्स्टर हलमा श्रद्धाञ्जलि दिन जान पनि ‘प्रतिबन्ध’

0
222
ads वन्य जन्तु संरक्षण

[ad_1]

महारानीको शवपेटिका

तस्बिर स्रोत, Reuters

महारानी एलिजाबेथ द्वितीयाको सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुनबाट चिनियाँ सरकारी प्रतिनिधिमण्डललाई प्रतिबन्ध लगाएको बीबीसीले बुझेको छ।

ब्रिटेनको तल्लो सदनका पाँच र माथिल्लो सदनका दुई गरी सात सांसदलाई चीनले प्रतिबन्ध लगाएको प्रतिक्रियास्वरूप हाउस अफ कमन्सका सभामुख सर लिन्जी होयलले वेस्टमिन्स्टर हलमा चिनियाँ प्रतिनिधिमण्डललाई प्रवेश गर्ने अनुमति दिन गरिएको आग्रह अस्वीकार गरेका पलिटिकोले जनाएको छ।

सोमवार हुने अन्तिम संस्कारअघि महारानी एलिजाबेथको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि वेस्टमिन्स्टरमा राखिएको छ।

बीबीसीको जिज्ञासामा हाउस अफ कमन्सले सुरक्षा मामिलामा प्रतिक्रिया नदिने बताएको छ।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here