महारानी एलिजाबेथ द्वितीया: कर्तव्यभावले ओतप्रोत एक लामो जीवन

0
200

[ad_1]

महारानी एलिजाबेथ

तस्बिर स्रोत, Getty Images

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ।

ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उनी धेरैका लागि एउटा स्थायी बिन्दु बनिन्।

अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न उनले हासिल गरेको सफलता अझ उल्लेखनीय छ।

त्यसमाथि उनको जन्मको बेला उनको भाग्य राजगद्दीसँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान्।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here