नेपाल मनसुन: पहिरोमा परेर अछाममा कैयौँको मृत्यु, अझै केही बेपत्ता

0
178
ads वन्य जन्तु संरक्षण

[ad_1]

अछाममा पहिरो

तस्बिर स्रोत, RSS

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले भने, “जिल्लाका विभिन्न भागमा गएको पहिरोमा परेर हालसम्म १७ जनाको ज्यान गएको र ६ जना बेपत्ता भएको विवरण आएको छ।”

“घाइते भएका केहीको मङ्गलसेनमा उपचार भइरहेको छ।”

अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा अधिकांशको ज्यान गएको उनले बताए।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here