कपिलवस्तु ३ (ख) मा यादवको सुरुवाती अग्रता ।।

0
221


कपिलवस्तु मंसिर ६
कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधि प्रदेशसभा तर्फ राट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार जानकी प्रसाद यादवले शुरुवाती अग्रता लिएका छन ।
अहिलेसम्म ३ हजार ९ सय १९ मत गणना गर्दा यादवले १००० हजार ३५ मत ल्याएका छन । नेपाली काग्रेसका बिरेन्द्र कुमार कनाैडियाले ७ सय २८ मत ल्याएर पछ्याइ रहेका छन ।त्यस्तै एमालेका उमेद्वारले ७ सय ४ मत प्राप्त गरेका छन त्यस्तै जनता प्रगतिशील पार्टीका उम्मेदवारले ५ सय ८८ मत पाएका छन ।
निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए । यस क्षेत्रमा ७७ हजार ६९७ मत खसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here