सज्जनराज वैद्य: ‘म रोमान्टिक मान्छे हुँ र गीत बनाउँदा शब्दको पाटो मन पर्छ’

0
215
ads वन्य जन्तु संरक्षण

[ad_1]

सज्जनराज वैद्य: ‘म रोमान्टिक मान्छे हुँ र गीत बनाउँदा शब्दको पाटो मन पर्छ’

सज्जनराज वैद्यको सन् २०१८ को गीत ‘चिठ्ठी भित्र राखेर’लाई यूट्युबमा पाँच करोडभन्दा धेरै पटक हेरिएको छ।

न्यूयोर्कमा बसोबास गर्ने उनी हालै एक साङ्गीतिक कार्यक्रमका लागि गायक वैद्य काठमाण्ठू आएका थिए।

सङ्गीतबाहेक उनी सफ्टवेयर इन्जिनियरका रूपमा अमेरिकामा काम गरिरहेको उनले बीबीसी न्यूज नेपालीलाई बताए।

उनको साङ्गीतिक यात्रा र भावी योजनाका बारेमा उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here