फ्रान्स ‘स्पाइडर म्यान’: ६० वर्षको उमेरमा बाहिरबाट चढे ४८ तले गगनचुम्बी भवन

0
193
ads वन्य जन्तु संरक्षण

[ad_1]

फ्रान्सका स्पाइडर म्यान

तस्बिर स्रोत, Reuters

फ्रान्समा ‘स्पाइडर म्यान’ भनेर चिनिने एक व्यक्तिले आफ्नो ६०औँ जन्मदिनको अवसरमा सुरक्षा उपकरणबिनै प्यारिसस्थित एउटा ४८ तले गगनचुम्बी भवन चढेका छन्।

एलाँ रोब्यार नाम गरेका ती व्यक्ति कुनै डोरी वा अङ्कुश प्रयोग नगरी डिफेन्स बिजनस डिस्ट्रिक्टस्यित टोटलएनर्जीज टावर चढेका हुन्।

“म मानिसहरूलाई के सन्देश दिन चाहन्छु भने ६० वर्षको हुनु भनेको केही पनि होइन। तपाईँ अझै पनि खेल्न सक्नुहुन्छ, सक्रिय हुन सक्नुहुन्छ, सानदार कुरा गर्न सक्नुहुन्छ,” रोयटर्स समाचारसंस्थासँग कुराकारी गर्दै उनले भने।

उक्त टावरको चुचुरोमा पुगेपछि रोब्यारलाई पक्राउ गरिएको बताइएको छ।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here