चोलेन्द्र शम्शेर जबरा: महाभियोग सिफारिस समितिले प्रतिवेदन संसद् सचिवालयमा दर्ता गर्ने, अबको प्रक्रिया के?

0
232
ads वन्य जन्तु संरक्षण

[ad_1]

महाभियोग सिफारिश समिति

संसद्‌को महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान सकेर तयार पारेको प्रतिवेदन संसद्‌ सचिवलायमा बुझाउने उक्त समितिका सदस्यले बताएका छन्।

शनिवार मध्यरातिबाट यो कार्यकालको संसद् अधिवेशन अन्त्य हुन लागेका बेला सदनमा पेस गर्ने “समय नभएकाले” सचिवालयमा प्रतिवेदन दर्ता गर्न लागिएको उनीहरूको भनाइ छ।

यद्यपि प्रतिवेदनको मस्यौदाबारे शनिवार दिउँसो छलफल गरेर मात्र निर्णय लिइने बताइएको छ।

समितिको सभापतित्व गरिरहेका सांसद् रामबहादुर विष्टले भने, “महाअभियोगको विषय संसद्‌को यो कार्यकालबाट टुङ्गो लाग्ने स्थिति छैन तर हामी प्रतिवेदन चाहिँ संसद् सचिवालयमा बुझाउँछौँ।”

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here