विश्व चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ अवतरण गराउने विश्वकै पहिलो देश बन्यो भारत By Anek Pandey - ६ भाद्र २०८०, बुधबार १४:२४ 0 197 FacebookTwitterPinterestWhatsApp काठमाडौं । भारतले सफलतापूर्वक चन्द्रमाको सतहमा चन्द्रयान-३ अवतरण गरेर नयाँ इतिहास रचेको छ । १४ जुलाईमा प्रक्षेपण गरिएको चन्द्रयान-३ झन्डै ४० दिनपछि बुधबार नेपाली समय अनुसार साँझ ६ः१८ मा चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको छ ।