उम्मेदवार गाउँ पसे, किसान खेतमा !

0
249
ads वन्य जन्तु संरक्षण

कपिलवस्तु ,कार्तिक २५
चुनाव जति जति नजिक्दै छ त्यतिनै किसानहरुकाे धानवालि काटने भित्राउने चटाराे छ।

जनप्रतिनिधिहरुलाई गाउँ गाउँमा पुगने जनतालाई भेटनेक्रम भ्याई नभाई छ।जनता,कार्यकर्ता,समर्थकहरुलाई अ-आफ्नो चुनाव चिन्ह लिएर गाउँ गाउँ चाेक चौराहामा पुगि धेरै भन्दा धेरै मतदान गर्ने भनी जन सम्पर्क गरि आवहान गर्दै छन ।
किसान भन्छन कि बल्लतल्ल भारतदेखि मलखाद बिउविजन खरिदगरि धानकाे बीउ छरेका थियाे र अकाशे भरमा धान राेपाई गरेका हाै। जनप्रतिनिधिहरु भाेट मागन गाउँमा पसेका छन भने बर्षदिनकाे खाने धानवालि काटन र भित्राउन हामी खेतमा धान काट्दै छाै । यसैगरि अर्का किसान ले हामी हाम्राे अमुल्य मतदान देश र जन्ताकाे हित हाेस भनी मतपेटिकामा मत हाल्छाै तर हामीलाई समयमा मलखाद,बिउबिजन,सिचाइ व्यवस्थापन नहुदा कतै न कतै जनप्रतिनिधि बाट मन दुखेकाे छ । यसैगरि वुद्धजिवि,शिक्षित,युवा वर्गहरुकाे चासाे शिक्षा,स्वास्थ्य ,सिचाइ ,राेजगार हामिलाई दिने पार्टि र सरकार खाेजेका छाै । अहिलेकाे जनसमुदायकाे महत्वपूर्ण माग पनि यही छ ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here