सङ्घीय अभ्यासमा प्रदेश सरकार: ‘अखण्ड सुदूरपश्चिम’ सरकारबाट जनताले के पाए?

0
221
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • स्वेच्छा राउत
  • बीबीसी न्यूज नेपाली, धनगढी

बाजुराका स्थानीयवासीहरू

तस्बिर स्रोत, Bijay Gajmer/BBC

तस्बिरको क्याप्शन,

जस्तो सरकार बने पनि आफ्नो कष्टकर दिनचर्या नफेरिएको सर्वसाधारणहरू सुनाउँछन्

वर्षौँदेखि पछाडि परेको सुदूरपश्चिमलाई सङ्घीयतासँग एउटै आशा थियो, विकासको। स्वास्थ्य र शिक्षा सेवाको हिसाबले मात्र नभइ केही जिल्ला भौगोलिक दृष्टिले समेत अझैँ चरम बिकटतामा छन्।

कहिले बेलैमा उपचार नपाउँदा अछाममा सुत्केरी महिलाको मृत्यु भएको खबर त कहिले दार्चुलामा निर्वाचन सामग्री हेलिकप्टरमार्फत् पुर्‍याउनु परेका खबरले नै त्यो अवस्था दर्शाउँछ।

सङ्घीयताले कामभन्दा बढी गफ गर्ने र नेतालाई मात्र ठूलो बनाउने प्रवृत्तिको विकास गरेको कतिपयको गुनासो सुनिन्छ।

धनगढीस्थित न्याशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्टका प्रबन्ध निर्देशक एवम् अर्थशास्त्री शिवहरी शर्मा मुडभरी सङ्घीयताको पाँच वर्षमा जनताले कुनै परिवर्तन देख्न नपाएको ठहरमा छन्।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here