युक्रेन युद्ध: रुसले बेहोरिरहेको क्षतिले पुटिनलाई के फरक पार्छ?

0
238
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • स्टिभ रोजेनबर्ग
  • रुस सम्पादक, मस्को

पुटिन

तस्बिर स्रोत, Reuters

सामान्यतः रुसी सरकारी टेलिभिजनको समसामयिक विषयको चर्चित साप्ताहिक कार्यक्रममा क्रेम्लिनको सफलताको गुणगान सुन्न पाइन्छ।

तर आइतवार त्यो कार्यक्रममा एउटा दुर्लभ स्वीकारोक्ति उजागर भएको थियो। 

मलिन देखिएका कार्यक्रम प्रस्तोता दिमित्री किसलेभले भने, “[युक्रेनमा] भइरहेको विशेष कारबाहीको अग्रमोर्चामा यो साता अहिलेसम्मकै कठिन रह्यो।”

“खार्किभको मोर्चामा त्यो खास कठिन रह्यो जहाँ हामीभन्दा धेरै सङ्ख्यामा रहेका शत्रु फौजबाट हामीलाई आक्रमण भएपछि [रुसी] फौजहरू यसअघि उनीहरूले मुक्त पारेका नगरहरू छाड्न बाध्य भए।”

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here