यादव राप्रपामा प्रवेश

0
204
कपिलवस्तु- नेपाली कांग्रेसको विजयनगर गाँउपालिका सभापती रहका जानकी यादव २०७९ को स्थानिय तहको निर्वाचन भन्दा केही दिन पहिलै जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरे ।
जसपा प्रवेश गरी विजयनगर गाँउपालिकाको अध्यक्ष पदको उम्मेदवार समेत बने र एमालेका उम्मेदवार गोपाल बहादुर थापासग पराजित भए ।
अहिले राप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य, शिवराज नगरप्रमुख अजय थापा, स्वास्थ्य विभाग केन्द्रीय सदस्य प्रकाश‌ रजौरिया, केन्द्रीय सदस्य ध्रुव रायमाझी लागयतको‌ पहलमा जानकी प्रसाद यादव‌ले राप्रपा प्रवेश गरेका हुन् । 
यादवले कपिलवस्तु क्षेत्र नं ३ ख) बाट प्रदेश सभा सदस्य पदमा राप्रपाबाट उम्मेदवारी दिने राप्रपा कपिलवस्तुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here