महारानी एलिजाबेथ द्वितीयाः राजा चार्ल्स र राजकुमार विलियम दिवङ्गत महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न लामबद्ध मानिसलाई भेट्न गए

0
175

[ad_1]

महारानी एलिजाबेथ द्वितीयाः राजा चार्ल्स र राजकुमार विलियम दिवङ्गत महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न लामबद्ध मानिसलाई भेट्न गए

लन्डनमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न जान लाइनमा बसेका मानिसहरूलाई राजा चार्ल्स तृतीय र प्रिन्स अफ वेल्स राजकुमार विलियमले भेटेका छन्।

केही दिनदेखि राजकीय सम्मानपूर्वक वेस्टमिन्स्टर हलमा राखिएको महारानीको शवपेटिकासम्म पुग्न मानिसहरू घण्टौँ लाइनमा बसिरहेका छन्।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here