मन्त्री यादवद्धारा रमुवादह मन्दिरमा समुद्धघाटन

1
416

कपिलवस्तु ,फागुन ४ गते
जिल्लाकाे शिवराज नगरपालिकामा रहेकाे धार्मिक तथा पर्यटकीय ठाउँ मध्ये एतिहासिक शिवगढी रमुवादह मन्दिर पनि एक हाे।
हरेक वर्ष फागुन कृष्णपक्ष,त्रयाेदशीका दिन शिवरात्री पर्वकाे अवसरमा देश विदेशबाट हजारौं श्रद्धालुहरु शिवगढी रमुवादह शिव मन्दिरमा पुजाआज ,दर्शन गर्नका लागि आउँछन् ।

पाँचाैं महाशिवरात्री पर्व विशेष साँस्कृतिक कार्यक्रमकाे समुद्घाघाटन उद्योग पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले गर्दै उहाँले प्रतिबद्धता जाहेर गर्नुभयाे ।
शिवगढीलाई पर्यटन क्षेत्र बनाउने प्रतिबद्धता जनाउनु भएकाे छ।
शिवगढी रमुवादह मन्दिरमा यस वर्ष विभिन्न संस्कृतिक कार्यक्रम रहेकाे आयाेजकसमिति ले जनाएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here