कपिलवस्तु क्षेत्र नं ३ मंगलमय

0
230


मंसिर ०९ गते
कपिलवस्तु
कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधी सभा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता बिजयी हुनुभएको छ । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि बिजयी हुनु भएकेा छ । कांग्रेस उम्मेदवार शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार मंगल प्रसाद गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई हराएका हुन् । गुप्ताले मतदाताहरुकाे विश्वासलाई टुट्न दिने छैन पूरा गर्नेछु भन्दै हृदय देखि धन्यवाद दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here