उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे सन्चारकर्मीहरुसगँ अन्तरक्रिया

0
255
ads वन्य जन्तु संरक्षण

कपिलवस्तु मंसिर १४
कपिलवस्तुको चन्द्राैटामा कालिका स्वावलम्वन सामाजिक केन्द्र फेयरमेड फाउन्डेसन नेपाल काे साझेदारीमा आधारभूत स्वास्थ्य परियाेजना काे आयोजनामा उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे कपिलवस्तुको हाेटल के .लियाे चनद्रौटामा सन्चारकर्मीहरुसगँ अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र महाराजगन्ज नगरपालिका ,विजयनगर गाउँपालिकाका सक्रिय पत्रकारको सहभागितामा कुष्ठरोग, हात्तिपाइले लगायत रोगहरु सम्बन्धि प्रशिक्षक नन्द गाेपाल बढईले सहजिकरण गर्नुभयाे । कपिलवस्तुका विभिन्न क्षेत्रमा सस्थाले गरेका काम र भुमिकाका बारे संस्थाका स्वास्थ्य परियोजना संयोजक निशान कुवरले बताउदै जिल्लाको तथ्यांक समेत प्रस्तुत गर्नुभएको थियो ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here