नेपाल संविधान: तत्कालीन प्रधानमन्त्री ओलीको अनुमति लिएर नाकाबन्दी खुलाउन नेपाली सेना कसरी क्रियाशील भएको थियो?

0
183
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथीको सम्मान लिएर नयाँ दिल्लीबाट काठमाण्डू नफर्कँदै नाकाबन्दी हटेको थियो

तस्बिर स्रोत, PIB India

तस्बिरको क्याप्शन,

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथीको सम्मान लिएर नयाँ दिल्लीबाट काठमाण्डू नफर्कँदै उक्त अघोषित नाकाबन्दी हटेको थियो

नेपालमा सात वर्ष अघि नयाँ संविधान जारी हुँदा त्यसलाई लिएर नयाँ दिल्लीले व्यक्त गरेको चिसो प्रतिक्रिया अझै पनि धेरैको मनमा ताजै छ।

त्यसबेला तराईमा भइरहेको आन्दोलनमाझ संविधानसभाले अनुमोदन गरेको संविधान जारी भएको क्षणलाई नेपालको सबैभन्दा प्रभावशाली छिमेकी भारतले ‘जानकारीमा लिएको’ प्रतिक्रिया दिएको थियो।

संविधान जारी हुनु अघि दुई दिन अघि भारत सरकारको विशेष दूत बनेर नेपाल आएका तत्कालीन भारतीय विदेश सचिव एस जयशङ्करले संविधान जारी गर्ने प्रक्रिया स्थगित गरी असन्तुष्ट पक्षहरूसँग वार्ता गर्न सरकार र राजनीतिक दलका नेताहरूलाई सुझाएका थिए।

तर भारतीय सुझावलाई अस्वीकार गर्दै नेपाल अघि बढेपछि नयाँ दिल्लीले अघोषित रूपमा नाकाबन्दी लगायो।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here