महारानी एलिजाबेथ द्वितीया: घोडा र रेसिङमा विशेष रुचि थियो

0
202
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • फ्र्याक्ङ किओ
  • बीबीसी स्पोर्ट

महारानी एलिजाबेथ द्वितीया

तस्बिर स्रोत, UK press via Getty

महारानीको छुट्टी मनाउने घरमा पुग्दा तपाईँको सबैभन्दा पहिले ध्यान जाने पहिलो कुरा प्रतिस्पर्धामा दौडिने उनको एउटा घोडा एस्टिमेटको समान आकारको प्रतिमा हो।  

स्यान्ड्रिङ्गममा रहेको उक्त प्रतिमा घोडादौडप्रति उनको पुरानो रुचिको प्रमाण हो। उक्त खेलले राजकीय उत्तरदायित्वपछाडि उनको एउटा दुर्लभ पक्षलाई प्रतिबिम्बित गर्छ।   

सन् २०१३ मा एस्टिमेटले रोयल एस्कर्टमा गोल्डकप जित्दा गद्दीनसीन राष्ट्रप्रमुखको स्वामित्वमा रहेको घोडाले २०७ वर्षमा पहिलो पटक उक्त खेल जितेको अवसर बन्यो। 

रोयल बक्समा आफ्ना घोडादौडसम्बन्धी व्यवस्थापक जोन वारेनसँगै उभिएर मन्त्रमुग्ध भएको बेलाको दृश्य क्यामरामा कैद भयो।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here