डेङ्गी: नेपालमा सिटामोलको ‘अभाव’ देखिनुको कारण के? आपूर्तिका लागि के गर्दैछ सरकार?

0
194

[ad_1]

सिटामोल

तस्बिर स्रोत, NAL

देशका विभिन्न स्थानमा डेङ्गीको प्रकोप फैलिएका बेला बजारमा प्यारासिटामोलको अभाव देखिएको गुनासो आउन थालेको छ।

विभिन्न व्यक्तिले काठमाण्डू उपत्यकाभित्रै प्यारासिटामोल नपाएको सामाजिक सञ्जालमा लेखिरहेका छन् भने कतिपय सञ्चारमाध्यममा पनि त्यस्तै विवरण आएका छन्।

सरकारी अधिकारी तथा निजी र सरकारी क्षेत्रका औषधि उत्पादकले पनि बीबीसीसँग प्यारासिटामोलको अभाव देखिएको स्वीकार गरे।

यद्यपि “एकाध दिनमै” अभाव अन्त्य हुने र “कृत्रिम अभाव” गरिएको भए “संलग्नलाई कारबाही गरिने” अधिकारीहरूको भनाइ छ।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here