महारानी एलिजाबेथ द्वितीयाः दिवङ्गत महारानीको अन्तिम संस्कार कहिले र कहाँ हुन्छ

0
229
ads वन्य जन्तु संरक्षण

[ad_1]

The Queen

तस्बिर स्रोत, PA Media

सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ।

उक्त समयमा सर्वसाधारण मानिसहरूलाई शवपेटिका हेर्न दिइने भएको छ।

त्यसअघि सेन्ट जाइल्स् कथीड्रल एडिन्बरामा महारानीको शव सोमवारबाट २४ घण्टाका लागि राखिनेछ। त्यहाँ आएर मानिसहरूले महारानीप्रति सम्मान व्यक्त गर्न सक्नेछन्।

महारानीको राजकीय अन्तिम संस्कारमा उनको परिवार, राजनीतिक नेता र विश्वनेताहरू ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे हुने सहभागी हुनेछन्। उक्त दिनलाई ब्याङ्क होलिडे (सार्वजनिक बिदा) घोषणा गरिएको छ।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here