रुसले विदेशमा ‘हस्तक्षेप गर्न गुप्त रूपमा ३० करोड डलर खर्च गरेको’ अमेरिकी आरोप

0
229
ads वन्य जन्तु संरक्षण

[ad_1]

रुसले अमेरिकाको निर्वाचनमा हस्तक्षेप गरेको भन्ने आरोपलाई "आधारहीन" भन्दै खण्डन गरेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

रुसले अमेरिकाको निर्वाचनमा हस्तक्षेप गरेको भन्ने आरोपलाई “आधारहीन” भन्दै खण्डन गरेको थियो

रुसले सन् २०१४ देखि विश्वका २४ वटाभन्दा बढी देशमा राजनीतिक नेताहरूलाई प्रभावित पार्न छद्म रूपमा ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको आरोप संयुक्त राज्य अमेरिकाले लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयले लगाएको उक्त आरोप मङ्लवार अवर्गीकृत एउटा अमेरिकी गुप्तचरी जाँच प्रतिवेदनमा आधारित छ।

राष्ट्रपति जो बाइडनको सरकारका एक वरिष्ठ अधिकारीले त्यो “एउटा ठूलो कुराको एउटा सानो झलक” भएको हुनसक्ने बताएका छन्।

रुसले यसबारे कुनै सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन। यद्यपि मस्कोले अमेरिकाले बरु अरू देशमा हस्तक्षेप गर्दै आएको आरोप लगाउने गरेको छ।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here